आर्थिक विधेयक २०८० को दफा २४ मा उल्लेख भएको यस MDMS प्रणालीमा विभीन्न कारणले दर्ता हुन नसकेका सेलुलर मोबाइल फोन सम्बन्धित मोबाइल फोन प्रयोगकर्ताले सम्बत २०८० असार मसान्तसम्ममा मोबाइल फोनको IMEI नम्बर समेत उल्लेख गरि एकमुस्ट महसुल बापत रकम जम्मा गर्न सक्ने व्यवस्था अनुरुप सम्बन्धितले निन्म फारम र महसुल भुक्तानी गरि आफ्नो मोबाइल फोन यस प्रणालीमा दर्ता गर्न सकिनेछ |
Please enter your permanent address.