Pre Registration Portal
श्रम स्वीकृति प्राप्त गरि विदेशबाट फर्किने नेपाली नागरिकको निम्ति श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तिमा लागातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश, २०८० बमोजिम आफूले प्रयोग गरिरहेको महसुल नतिरी ल्याउन पाउने १ थान मोबाइलका अतिरिक्त थप १ थान मोबाइल फोन समेत ल्याएमा कुनै पनि महसुल नलाग्ने व्यवस्था भएकोले यो फारम नेपाल भित्रिनु पुर्व Online मार्फत भरि सम्बन्धित भन्सार नाकामा मोबाइलको भन्सार प्रकृया पुरा गरि यस प्रणालीमा दर्ता गराउन सकिनेछ |
Get Registration Token
To submit pre-registration application you need registration token. Please make sure you have a valid email address to proceed.
Submit Pre-Registration Application
Check Registration Status